
Jun 01 2025 | २०८२, जेठ १८ गते
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले गर्मीले विद्यार्थी मुर्छित हुन थालेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो । वीरगञ्ज...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij