Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

स्कुल बस दुर्घटना , १९ जना विद्यार्थी घाइते

स्कुल बस दुर्घटना , १९ जना विद्यार्थी घाइते

  • काठमाडौं । मोरङको कटहरीमा आइतबार स्कुल बस दुर्घटना हुँदा १९ जना विद्यार्थी घाइते भएका छन् । आइतबार बिहान सवा ११ बजे कटहरी–३ स्थित सुप्रभा बोर्डिङ स्कुलको बस दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि कोशी अस्पताल विराटनगर भर्ना गरिएको छ । घाइतेहरुको अवस्था सामान्य छ । विद्यार्थी लिनका लागि जहदा गाउँपालिका–४ पुगेर फर्कने क्रममा अनियन्त्रित भइ बस पल्टिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij