Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो मंसिर १ गते (नोभेम्बर १७) देखि सुरु हुने भएको छ ।
एनपीएल-२०२५ मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने आयोजक क्यानले जानकारी दिएको छ । प्रतियोगिता सुरु हुने दिन सोमबार परेको छ भने फाइनल खेल २७ गते शनिबारको दिन राखिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij