Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वऊर्जामन्त्रीसमेत रहेका पार्टीका नेता दीपक खड्कासहित ३ जनामाथि स्पष्टीकरण सोधेको छ।

    onlinepatrika
    Arghakhachi

    अनुशासन समितिले गत जेठ २० गते ५ दिनको समय दिएर उनीहरूलाई स्पष्टीकरण सोधेको थियो।

    AGNI GROUP

    निवर्तमान आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री खड्का,संखुवासभा सचिव कुमार अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई अनुशासन समितिले स्पष्टीकरण सोधेको हो।

    फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उजुरी आएपछि यस विषयमा के भएको हो भनेर अनुशासन समितिले ३ जना नेताहरूलाई स्पष्टीकरण सोधेको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij