
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका गुरुङ स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिएका थिए । एमालेबाट गण्डकी प्रदेश सरकारमा...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij