Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चुनावी खर्च विवरण बुझाउन उम्मेदवारलाई आयोगको निर्दशन

चुनावी खर्च विवरण बुझाउन उम्मेदवारलाई आयोगको निर्दशन

  • काठमाण्डाै । निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई चुनावको खर्च विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले सबै उम्मेदवारलाई मतपरिणाम आएको दिनदेखि ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको हो ।

    images
    images
    images

    सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा आयोगले खर्च विवरण बुझाउन निर्देशन दिएको छ । त्यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका दलहरूलाई पनि खर्च विवरण बुझाउन  भनेको छ । 

    आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार उम्मेदवारले प्रचारप्रसार, गोष्ठी अन्तरक्रिया, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयको खर्चको विवरण उल्लेख गरी चुनावकाे खर्चको विवरण बुझाउनु पर्नेछ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij