
Jun 06 2025 | २०८२, जेठ २३ गते
ललितपुर । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा 'माइला' लाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ । सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई सदर चिडियाखानामा नयाँ सदस्यको रुपमा ल्याइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको 'माईला' र पुजालाई ललितपुर ल्याउने तयारी हूँदा पोथी गैँडा 'पुजा' भने फुत्किएको थियो । 'पुजा' लाई पनि केहीदिन पछि सदर चिडियाखानामा ल्याइने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij