Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

स्याङ्जा क्षेत्र नम्बर २ मा धनराज गुरुङको अग्रता

स्याङ्जा क्षेत्र नम्बर २ मा धनराज गुरुङको अग्रता

  • का ठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । गुरुङले एक हजार १ सय पैंतिस मतले अग्रता कायम गरेका छन् । 

    images
    images
    images

    पछिल्लो मतपरिणामअनुसार गुरुङले ४५९० मत प्राप्त गर्दा एमालेकी सचिव तथा उम्मेदवार पद्मा अर्यालले ३४५५ मत पाएकी छन् । त्यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १०२१ मत पाएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij