Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

विपन्न समुदायलाई विनोद चौधरीले बाँडे न्यानो कपडा

विपन्न समुदायलाई विनोद चौधरीले बाँडे न्यानो कपडा

  • काठमाडौँ । पश्चिम नवलपरासरी १ बाट निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । चौधरीले मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् ।

    images
    images
    images

    नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, तेलाहा, धर्मौली लगायतका स्थानका विपन्न मुसहर समुदायमा चौधरीले न्यानो कपडा कम्बल वितरण गरेका हुन । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij