Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

बुधवार सार्वजनिक बिदा

बुधवार सार्वजनिक बिदा

  • काठमाडौं । मधेश प्रदेश सरकारले कविर दास जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images

    कविर दास जयन्ती यसवर्ष जेष्ठ २८ गते बुधवार परेको छ। सोदिन सार्वजनिक बिदा दिएको सूचना गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका गणेश नायक उप-सचिवले जारी गर्दै २०८२ सालमा दिइने थप विदामा कविर दास जयन्ती पनि परेको र सो अवसरमा जेष्ठ २८ गते बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा जानकारी गराएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij