Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

तोसिमा कार्की पनि एक्सनमा

तोसिमा कार्की पनि एक्सनमा

  • ललितपुर । ललितपुर ३ बाट निर्वाचित उम्मेदवार डाक्टर तोसिमा कार्कीले पनि कामको सुरुवात गरेकी छिन् । लामो समयसम्म अलपत्र अवस्थामा रहेको नख्खु भैँसेपाटी सडकको काम आयोजनालाई तिव्र गतिमा अघि बढाउन कार्कीले पहल थालेकी हुन् ।

    images
    images
    images

     लामो समयदेखि अवरुद्ध भएको सडक विस्तारमा भएको ढिलासुस्तीको बारेमा आयोजनाका प्रमुख कृष्ण ओझासँग कार्यकक्षमै पुगेर चासो राखेको उनले जनाएकी छिन्। सडकखण्डको निरन्तर अनुगमन गर्नेर आफ्नो एक टिम समेत परिचालन हुने उनको भनाई छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij