Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

सपथ ग्रहण

नवनियुक्त अध्यक्ष मिश्रले लिए शपथ

नवनियुक्त अध्यक्ष मिश्रले लिए शपथ

समृद्धि फाइनान्सकोे सञ्चालक समिति अध्यक्ष

  • काठमाडौं । समृद्धि फाइनान्सकोे सञ्चालक समिति अध्यक्ष अजय कुमार मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

    images
    images
    images

    मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

    images

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ भने मोवाईल बैंकिङ, डेविट कार्ड आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस,क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij