Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउत पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। उनले सोमबार नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेट गरेका छन्। भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको डा भट्टराईले जानकारी दिएका छन्।
भेटपछि ट्विट गर्दै भट्टराईले संवैधानिक समापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरुको राय लिन क्रममा सिंह दरबारमा भेट्दा औंला उठाउनेहरु अहिले गलत सावित भएको बताएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij