काठमाडौँ । दोलखाको निर्वाचन क्षेत्र नम्बर १ को २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । केसीले १ हजार ८१९ मतले अग्रता कायम गरी निर्वाचित भएका छन् ।
उनले १९ हजार ४१४ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत ल्याएका छन् ।