Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पत्रकारलाई लगाउन थालियो कोभिड–१९ विरुद्धको खोप !

पत्रकारलाई लगाउन थालियो कोभिड–१९ विरुद्धको खोप !

  • काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमवारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन शुरु गरेको छ । कोरोना भाइरस (कोभिड-१९ )विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमवारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन शुरु गरिएको हो । काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाईएको छ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij