Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

डाँका समूहले गर्‍यो एक जनाको हत्या

डाँका समूहले गर्‍यो एक जनाको हत्या

  • काठमाडौं । डाँकाको एक समूहले  सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नुका साथै एक जनाको गोली हानेर हत्या गरेको छ । 

    images
    images
    images

    बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले बताए । आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् । 

    images

    चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको प्रहरीले जनाएको छ । प्रहरीले डाँकाहरूको खोजी भइरहेको जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij