
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालीले आजदेखि हुण्डाई एक्सचेन्ज मेला देशभर सुरु गरेको छ ।
मेला आगामी फाल्गुन २ गतेसम्म सञ्चालन हुनेछ । यो मेलामा एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार बरावरको लोयल्टी बोनस १ लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिसर ३ वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यो अफर देशभरका हुण्डाई शोरुममा उपलब्ध भएको जनाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij