काठमाडौं । नेपाललाई चीन सरकारले कडा चतावनी दिएको छ । नेपालमा चिनियाँ आपूर्तिसम्बन्धमा नेपाल सरकारले प्रश्न उठाएपछि चीनले कागजात पछि उपलब्ध गराउने तर अहिले तत्काल सिनोभ्याक खोप लग्नूस् भन्दै चेतावनी दिएको हो । यसअघि नेपाल सरकारले खोप आपूर्ति गर्ने कम्पनीले आवश्यक कागजात उपलब्ध नगराएको भन्दै चिनियाँ दूतावासालाई पत्र पठाएको थियो ।