Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अनुहारमा कागतीको रस लगाउँदा हुनसक्छन् यी समस्या, यी कुरामा दिनुहोस् ध्यान

अनुहारमा कागतीको रस लगाउँदा हुनसक्छन् यी समस्या, यी कुरामा दिनुहोस् ध्यान

  • काठमाडौँ । केही मानिसहरु अनुहारको ह्वाइटहेड्स र सनस्पट्सदेखि चाउरी हटाउन र गोरो बन्नका लागि अनुहारमा सिधै कागतीको रस लगाउँछन् । तर छालाको लागि यो हानिकारक हुनसक्छ । कागतीको रस सिधै छालामा लगाउँदा पोल्न सक्छ । विशेषगरी जसको छाला निकै संवेदनशील छ, उनीहरुलाई अमिलो फल लगाउन सल्लाह दिइँदैन ।

    images
    images
    images

    अनुहारमा कागतीको रस लगाउँदा छाला रातो हुने, सुख्खा हुने र छाला निस्कने लगायतका समस्या पनि आउन सक्छन् । अमिलो रस सूर्यको प्रकाशको सम्पर्कमा आउँदा मार्यरिटा बर्न ९जलन० बाट पीडित हुने सम्भावना छ जसलाई फाइटोफोटोडर्माटाइटिस पनि भनिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij