Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

झापाको कचनकबल गाउँपालिका–१आगलागी हुँदा एक जनाको मृत्यु 

झापाको कचनकबल गाउँपालिका–१आगलागी हुँदा एक जनाको मृत्यु 

  • काठमाडौं । गएराति पौने १ बजे भएको आगलागीमा परी अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय घेराबारीले जनाएको छ । भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र घेराबारी प्रहरी टोलीको सहयोगमा करिब २ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट राजवंशीका ३ वटा घर पूर्ण रुपमा जल्नुका साथै पशु चौपायासमेत जलेर मरेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको एकिन विवरण र आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij