Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आजको मौसम: सामान्य बदली हुने

आजको मौसम: सामान्य बदली हुने

  • काठमाडौँ । अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आशिंक बदली रहि तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ।

    images
    images
    images

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। यी क्षेत्रहरुमा आज राती पनि मौसमको यस्तै अवस्था कायम रहने महाशाखाले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij