Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

अवैध लागूऔषध ब्राउन सुगर बिक्री गर्दागर्दै पक्राउ

अवैध लागूऔषध ब्राउन सुगर बिक्री गर्दागर्दै पक्राउ

  • काठमाडौं । झापामा अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    चुलाचुली गाउँपालिका-३ बस्ने ३८ वर्षीय यम बहादुर थाम्सुहाङ लिम्बुलाई १.८० ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    झापा दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविरभित्र लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij