Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

अवैध लागूऔषध सहित एक पक्राउ

अवैध लागूऔषध सहित एक पक्राउ

  • काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीबाट ३ केजी अवैध लागूऔषध अफिम सहित धादिङ गजुरी गाउँपालिका(८ बस्ने ५१ वर्षीय माईला भन्ने म्याक्स लोलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट उक्त परिमाणको अफिम फेला पारी पक्राउ गरेको हो । म्याक्स उपर लागूऔषध ९नियन्त्रण० ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानुनी कारवाही अघि बढाइने उक्त ब्यूरोले जनाएको छ ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij