Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

स्रोत नखुलेको १० लाख रुपैयाँसहित विमानस्थलबाट एक जना च्याप्पै

स्रोत नखुलेको १० लाख रुपैयाँसहित विमानस्थलबाट एक जना च्याप्पै

  • काठमाडौं । स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । 

    images
    images
    images

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्री रहेका छन् । उनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट प्रहरीले नगदसहित पक्राउ गरेको हो ।

    प्रहरीले उनको साथबाट नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलर बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोजनाइएको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij