Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

देशको पहाडी भू-भागमा आंशिक बदली, काठमाडौंको १.८ डिग्री

देशको पहाडी भू-भागमा आंशिक बदली, काठमाडौंको १.८ डिग्री

  • काठमाडौं । अहिले देशभर चिसो भइरहेको छ। आइतबार देशको पहाडी भु-भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भु-भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । भने अन्य भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज बिहान काठमाडौंको तापक्रम १.८ डिग्री सेल्सियस रहेको छ । 

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको देखिएको छ । 

    आज दिउँसो देशका प्रदेश न। १ को पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    त्यस्तै आज देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij