Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

५ जना कोरोना संक्रमितको मृत्यु

५ जना कोरोना संक्रमितको मृत्यु

  • काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज २४ घण्टामा एक सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म २० लाख ६४ हजार ८१ वटा नमुना परीक्षण भएको छ। कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार सात सय ४५ पुगेको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij