Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रूपयाँ नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेक समेत बरामद गरेको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij