Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

प्रि -ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि -ओपन सेसनमा नेप्से सूचक बढ्यो

  • काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक बढेकाे छ । याे सेसनमा नेप्से २ दशमलब ३० विन्दुले बढेको छ ।

    images
    images
    images

    यससँगै सूचक २६७३ दशमलब ०१ अंकमा आएको छ ।

    ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको ८ हजार १८० कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ८० वटा कारोबार भएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij