Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

  • काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोला ४ सयले बढेर तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भइरहेको छ ।

    images

    यसअघि आइतबार सुन तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको २३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij