
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । यू-१९ सिरिजमा नेपाली टोली अफगानिस्तानसँग क्लिन स्वीप हुनबाट जोगिएको छ । सिरिजको अन्तिम खेलमा बुधबार नेपाल डीएलएस विधिमा ८५ रनले विजयी भएको हो ।
नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेटको क्षतिमा ४६ रन मात्र बनाउन सक्यो ।
अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रोमा १ रनले हराएर सिरिजको उपाधि जितेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij