Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

लुम्बिनी लायन्सको सिइओमा घिमिरे नियुक्त

लुम्बिनी लायन्सको सिइओमा घिमिरे नियुक्त

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ ।

    images
    images
    images

    लुम्बिनीले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी घिमिरेलाई सिइओको रूपमा नियुक्त गरेकोमा गर्व व्यक्त गरेको छ ।

    images

    पूर्वक्यान सिइओसमेत रहेकी घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् । आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij