Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

  • काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसीटी पार्कको रुपमा विस्तार गरिने बताएका छन् ।

    images
    images
    images

    Photos  (1).png

    images

    बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन् ।

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सो जानकारी दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij