Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

महिला लिग फुटबल : पुलिस र चौदण्डीगढी भिड्दै

महिला लिग फुटबल : पुलिस र चौदण्डीगढी भिड्दै

  • काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (शुक्रवार) नेपाल पुलिस क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका भिड्दै छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह २ बजे शुरु हुनेछ ।

    images
    images
    images

    चौदण्डीविरुद्ध मैदान उत्रदा पुलिस पहिलो जितको खोजीमा हुनेछ । चौदण्डी भने पुलिसलाई हराएर सुखद शुरुवात गर्न चाहन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij