Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

सडक अवरुद्ध

कान्तिलोकपथ बारम्बार अवरुद्ध

कान्तिलोकपथ बारम्बार अवरुद्ध

  • काठमाडौं । लगातारको वर्षाले हेटौंडा–काठमाडौ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ वर्षायामभरि बारम्बार अवरुद्ध हुने र पुनः सञ्चालनमा ल्याउने क्रम दोहोरिइरहेको छ।

    images
    images
    images

    बाढी, पहिरो, र नदी कटानका कारण यो सडकखण्डमा नियमित रुपमा सवारी सञ्चालनमा समस्या आइरहेको छ।गत जेठदेखि असारसम्म सक्रिय मनसुनसँगै कान्तिलोकपथ सडकका विभिन्न स्थानमा पहिरो र कटानका कारण सवारी आवागमन अवरुद्ध भइरह्यो ।

    images

    यद्यपि सडक आयोजनाको सहयोगमा खुलाउने प्रयासहरू भइरहे पनि यात्रुहरूले जोखिमपूर्ण र कठिन यात्रा गर्नुपरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij