Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बराबरीमा रोकियो लिभरपुल, युनाइटेड शीर्ष स्थानमा कायमै

बराबरीमा रोकियो लिभरपुल, युनाइटेड शीर्ष स्थानमा कायमै

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ । आइतवार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाडेको हुन् ।

    images
    images
    images

    लिभरपुलको मैदानमा दुबै टोलीले मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

    यस बराबरीसँगै लिग लिडर युनाइटेडले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ ।

    युनाइटेडले १८ खेलमा ३७ अंक जोडेको छ । लिभरपुल तेस्रो स्थानमा रहेको छ । लिभरपुलले ३४ अंक जोडेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij