Logo

Jul 15 2025 | २०८२, असार ३१ गते

Jul 15 2025 | २०८२, असार ३१ गते

मोबाइलबाट चार्जर निकाल्दा करेन्ट लागेर मृत्यु

मोबाइलबाट चार्जर निकाल्दा करेन्ट लागेर मृत्यु

  • काठमाडौं ।  बराहापोखरी गाउँपालिका-४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ ।

    images
    images
    images

    गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले बताए ।

    images

    घटनाबारे सूचना आएपछि इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको खोटाङका प्रहरी प्रमुख डीएसपी प्रतीक विष्टले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij