Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सिटिजन लाइफलाई ईक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङ

सिटिजन लाइफलाई ईक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङ

  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ईक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङ प्राप्त गरेको छ ।

    images
    images
    images

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई इक्रा नेपालले सो रेटिङ प्रदान गरेको हो । ईक्राले प्रदान गर्ने यस्तो रेटिङ समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । त्यसैले सिटिजन्सको क्रेडिट जोखिममा रहेको देखिन्छ ।

    यो जीवन बीमा कम्पनीले २०७४ कात्तिक २ गतेबाट व्यवसायिक यात्रा सुरु गरेको थियो । कम्पनीका मुलुकभर २५ वटा शाखा फैलिएका छन् ।

    कम्पनीको हाल अधिकृत पुँजी ३ अर्ब र जारी पूँजी २ अर्ब ५० करोड रहेको छ । कम्पनीको चुँक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij