Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

जिल्ला सहकारी संघ कार्यालयमा आगलागी

जिल्ला सहकारी संघ कार्यालयमा आगलागी

  • ललितपुर । जिल्ला सहकारी संघ ललितपुर कार्यालयमा आगलागी भएको छ । भाद्र २५ गते शनिबारका दिन बेलुका ८ बजे आगलागी भएको हो । आगलागीबाट कार्यालयमा क्षति भएको संघले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    कार्यालय नयाँ भवनमा सार्नु पर्ने भएकोले असोज ३ गते मात्र कार्यालय खोल्ने संघका व्यावस्थापक मनोज जिसीले अनलाइन पत्रिकालाई बताए । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij