Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा मृत्यु

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा मृत्यु

  • काठमाडौँ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा १७ वर्षीय अमित थामीको मृत्यु भएको छ ।  

    images
    images
    images

    तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । 

    स्थानीले खोलामा पुल नहुँदा सास्ती खप्दै आएका छन् ।  वर्खामा आवतजावत गर्न विद्यार्थी तथा स्थानीयलाई जोखिम रहेको स्थानीयले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij