Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

जग्गा व्यवसायी कक्षपती पक्राउ

जग्गा व्यवसायी कक्षपती पक्राउ

  •  काठमाडौं । प्रहरीले चेक बाउन्स सम्बन्धी मुद्दामा फरार रहेका जग्गा व्यवसायी जिल्ला अदालत, काठमाडौंको फैसला कार्यान्वयनका लागि सहदेव कक्षपतीलाई  प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार कक्षपतीलाई २ करोड विगो भराइ ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना हुने अदालतले ठहर गरेको थियो । कक्षपती मुछिएको मुद्दामा होटल एभरेष्ट इन्टरनेश्नल लिमिटेडका निर्देशक सारिक लारी पनि प्रतिवादी थिए ।

    images
    images
    images

    पक्राउपछि प्रहरीले उनलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएकामा डिल्लीबजार कारागारको थुनामा पठाउन आदेश भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij