Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

गदगद डा.अञ्जान शाक्य !

गदगद डा.अञ्जान शाक्य !

  • काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा विजयी भएकी छिन् ।

    images
    images
    images

    नेकपा एमालेकी परराष्ट्र मामिला बिभागकी सचिवसमेत रहनुभएकी राष्ट्रिय सभा सदस्य शाक्य एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै आईपीयुको दिगो विकास स्थायी समितिमा बिजयी भएकी हुन् ।

     उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा शाक्य नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी थिईन् ।

    सम्मेलनमा नेपालकी शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । दुवै उम्मेदवारलाई पछि पार्दै शाक्य विजयी भएकी हुन् । सो सम्मेलनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहितको टोली अहिले उज्वेकिस्तानमा सहभागी भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij