Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

राजावादी आन्दोलन

देउवाले सुरेशको परिवार भेटे

देउवाले सुरेशको परिवार भेटे

तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छोड्न नहुने बताए

  • काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गते भएको तीनकुने घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकको परिवारलाई भेटेका छन् ।

    images
    images
    images

    देउवाले आइतबार दिउँसो डल्लु पुगेर पत्रकार रजगकका परिवारलाई भेटेका हुन् ।

    देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकको परिवार

    चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा एक घरमा लागेको आगोमा जलेर पत्रकार रजकको निधन भएको थियो ।

    देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीका गर्ने आश्वासन दिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij