Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कलंकीमा कजारिया

कलंकीमा कजारिया

  • काठमाडौँ । भारतको टायल कम्पनि कजारियाले बाफल, कलंकीमा नयाँ सोरुम उद्घाटन गरेको छ ।

    images
    images
    images

    राम इम्पोर्ट हाउस् द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य सहित नयाँ सोरुम सन्चालनमा ल्याउने भएको हो ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिमा नेपाली काँग्रेस, धनुषाका सभापति योगेन्द्र पजियार र उद्योग वाणिज्य संघ काठमाडौँका भु.पु अध्यक्ष कुश कुमार जोशीको उपस्थिति थियो ।

    साथै, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो । यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिहरुले रिबन काटेर उद्घाटन  गरे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij