Logo

Aug 05 2025 | २०८२, साउन २० गते

Aug 05 2025 | २०८२, साउन २० गते

शर्मिला वाइबा पक्राउ

शर्मिला वाइबा पक्राउ

  • काठमाडौं । आफूलाई अभियनता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले वाइवालाई पोखरा लेकसाइडबाट मंगलबार पक्राउ गरेको छ ।

    images
    images
    images

    कास्की प्रहरी सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले साइबर ब्युरोको पत्रका आधारमा वाइवालाई पक्राउ गरिएको जानकारी दिए । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा वाइवालाई पक्राउ गरिएको बस्नेतले बताए ।

    images

    पक्राउ गरी साइबर ब्युरोमा पठाइसकेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij