
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नागार्जुन नगरपालिका-१ रानीवन बस्ने देव बहादुर सुनारको घरमा जुवा तास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भू बाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij