Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

 निर्णय–नेकपा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली

 निर्णय–नेकपा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली

  • unnamed (4).jpg

    images
    images
    images

    काठमाडौं  । केपी शर्मा ओली पक्षको नेकपा केन्द्रीय समिति बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी नेता प्रदीप ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरेको छ । ओली खेमाले प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई सुम्पिएको नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।ओली पक्षको केन्द्रीय समिति बैठक अहिले बालुवाटारमा जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij