
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, मधेस र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
कोसी, मधेस र वाग्मती प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij