
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । सुर्खेतको विरेन्द्रनगरस्थित एक कुखुरा फार्ममा बर्डफ्ल्यु देखिएको छ । विरेन्द्रनगरस्थित तातोपानी भन्ने गाउँमा रहेको एक फार्ममा रहेको कुखुरामा बर्डफ्ल्यु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालय विरेन्द्रनगरका अधिकृत कृष्ण प्रसाद चपाईंले लोकान्तरलाई जानकारी दिए । उनका...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij