Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

‘२ लाख ५० हजार भन्दा बढी युवाहरू नागरिकता पहिचानको खोजीमा ’ : लालबाबु पण्डित

‘२ लाख ५० हजार भन्दा बढी युवाहरू नागरिकता पहिचानको खोजीमा ’ : लालबाबु पण्डित

  • काठमाडौ‌ । नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्न आग्रह गरेका छन् । 

    images
    images
    images

    संसद् बैठकको शून्य समयमा बोल्दै सरकारलाई चाँडो नागरिकता विधेयक पारित गराउने आग्रह गरेका हुन् ।

    images

    उनले  ‘२ लाख ५० हजार भन्दा बढी युवाहरू नागरिकता सहित पहिचानको खोजीमा रहेको बताए’ ‘सरकारले नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारितगरी नागरिकता वितरणको व्यवस्था मिलाओस् भन्ने आग्रह गर्न चाहान्छु ।’

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij