
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । परिक्षणका क्रममा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको छ। काठमाडौंमा हैजाका विरामी भेएिपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानी हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ।
पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौं,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटर मार्फत सर्वसाधरणलाई सजग हुन भनेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij